अभ्यासका क्रममा सेनाले ब’म हरायो, सर्वसाधरणलाई बनमा नजान आग्रह….सुचना सहित

समाचार

बागलुङ,बागलुङमा रहेको अर्जुनवाण गण घोडाबाँधे व्या’रेकले व्या’रेक वरपरको सामुदायीक वन क्षेत्रमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।प्रशिक्षार्थीको अभ्यासका क्रममा ब’म हराएको भन्दै अर्जुनवाण गण घोडाबाँधे व्या’रेकले व्या’रेक वरपरको सामुदायीक वन क्षेत्रमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको व्या’रेकमा गत चैत १८ गते प्रशिक्षार्थीहरुलाई मोर्टर फा’ईरिङको अभ्यास गराउँदा २ इन्चको ए’च.ई ब’म मिस फा’यर भएर सामुदायीक वनमा हराएको भन्दै नभेटिने बेलासम्म उक्त क्षेत्रमा प्रबेश नगर्न गणले आग्रह गरेको छ ।

काठेखोला गाउँपालिका तथा वडा कार्यालयको नममा पत्राचार गर्दै गणले हराएको ब’म खोज्ने काम भैरहेको भएपनि अहिलेसम्म नभेटिएकाले सा’वधानी अ’लपनाउन अनुरोध समेत गरेको छ । अभ्यासका क्रममा मिस फा’यर भएर जंगलमा पुगेको ब’म न’पड्किएकोले जो’खिम हुन सक्ने भन्दै गणले सचेत गराएको हो ।गणका सेनानी दिप श्रेष्ठले गाउँपालिका तथा वडा कार्यालयलाई पत्राचार गर्दै उक्त ब’मको दैनिक खो’जी भैरहेको र नभेटिएसम्म वनक्षेत्रमा कसैलाई प्रबेश नगर्न नगराउन आग्रह गर्नु भएको छ । काठेखोला र गल्कोट नगरपालिकाको सिमानामा पर्ने घोडाबाँधे व्या’रेक आ’सपास ठुलो वनक्षेत्र रहेको वडा कार्यालयले जनाएको छ ।

बिहुँका स्थानीयले घाँसदाउरा गर्ने वनमा ब’म हराएको हो ।गणको पत्र प्राप्त भएपछि गाउँपालिकाले सर्वसाधारणलाई सा’बधानी अपनाउन आग्रह गरेको छ । सामाजिक सञ्चाल र मौखिक सूचना प्रवाह गर्दै उक्त ठाउँमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताउनुभयो ।उता,गणले भने ब’म हराएको बिषय खासै ठुलो नभएको तर सा’वधानीका लागि सर्वसाधारणमा सू’चना पु¥याउने प्रयास गरेको बताएको छ । गणपति मिलनध्वज मल्लले व्या’रेक परिसरमै ब’म हराएकाले सर्वसाधारणको लागि त्रा’सको बिषय भने नभएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *