देस र जनताको सेवा गर्न एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा।

समाचार

उटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे छन भन्दा धेरैलाई विश्वाल नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो ।नेपाल प्रहरीमा तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन । इलाका प्रहरी कार्यलय इटहरीमा गंगा अधिकारी गौल‘असइ’छिन ।

जमुना अधिकारी कार्की,बेली अधिकारी बस्नेत,तारा अधिकारी बाँस्तोला(हवल्दार)छन ।भने दुर्गा अधिकारी ढकाल,विष्णुदेवी अधिकारी‘जवान’। हाल जमुना र विष्णु प्रहरीबाट अवकास लिएको अधिकारी परीवारले जनाएको छ । नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । हरेक दर्जामा नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु फरक-फरक छन ।

यसको औपचारिक स्थापना वि.सं २०१२ सालको‘प्रहरी ऐन’जारी भएपछि आश्विन महिनामा भएको हो । नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । हरेक दर्जामा नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु फरक-फरक छन । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’जारी भएपछि आश्विन महिनामा भएको हो ।

यो पनि पढ्नुहोस टिकटक भिडियो बनाएर निकै भाइरल बनेका दुइ जुम्ल्याहा दिदि बहिनि हरु अब ठुलो पर्दामा पनि देखिने भएका छन् सानो पर्दा अर्थात् लोक दोहरि तथा धेरै म्युजिक भिडियोमा काम गरेका उनीहरु अब ठुलो पर्दामा देखिन लागेको भने पहिलो पटक हो लव डाएरी भन्ने फिल्म मा उनीहरु डेब्यु गर्न लागेको श्रोत के जनाएको छ ।

प्रेम दिवस अर्थात्‘भ्यालेन्टाइन डे’को छेकोमा फागुन २ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र‘लभ डायरिज’को एक गीतमा यी दुई फिचर्ड रहनेछन्। दुर्गा खरेल,सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको‘छम छम’बोलको गीतमा सुशील श्रेष्ठको साथमा यी दुईले कम्मर मर्काएका छन्।

गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोमा रुविना थापा र विश्वजित रिमाल पनि फिचर रहेका छन्। प्रिन्सी प्रिज्माको यो पहिलो चलचित्रको गीत हो। सौरभ चौधारिको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रुपमा रहेका छन्। विनोद सापकोटा निर्माताको रुपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रुपमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *