यौ’नसम्पर्कबाट पनि को’रोना फैलिन सक्ने,निको भइसकेका पुरुषको वी’र्यमा भेटियो को`रोना भाइरस।

समाचार

काठमान्डौ,को`रोना भाइरसको सं`क्रमणबाट निको हुन थालेका संक्रमितको वी’र्यमा को`रोना भाइरस भेटिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण यौ’नसम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ ।चीनको शां’गकियु नगर अस्पतालले ३८ जना संक्रमितको वी’र्य परीक्षणबाट यो अध्ययन सार्वजनिक गरेको हो । ती मध्ये १६ प्रतिशतको वी’र्यमा को`रोना भाइरस फेला परेको हो ।जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययनले वी’र्य परीक्षण गरिएकामध्ये एकचौथाइ सं`क्रमित सं`क्रमणको अवस्थामा रहेका र नाै प्रतिशत निको भइरहेको अवस्थामा रहेको उल्लेख गरेको छ ।

‘हामीले संक्रमितको वी’र्यमा समेत को’रोना भाइरस रहेको पाएका छौँ, यसका साथै निको भइरहेका सं`क्रमितको वी’र्यमा समेत को’रोना भाइरस भेटिएको छ,’चाइनिज पिपुल्स लिब्रेसन आर्मी अस्पताल बेइजिङका डिएन्गेङ ली र उनका सहकर्मीहरूले लेखेका छन् ।भाइरसले वी’र्यमा आफ्नो संख्या वृद्धि गर्न नसके पनि त्यहाँ पाइएको जनाइएको छ । त्यस्तै उनीहरूले शरीरको प्र’तिरक्षा प्रणालीले अन्य भाइरसवि’रुद्ध ल’ड्न नपुग्ने क्षेत्रको परीक्षण गरेको बताएका छन् । अर्थात् कि मानिसको शरीरका कुनै अंगहरूमा भाइरसको सं`क्रमण भए पनि कुनै लक्षण नदेखाएरै त्यो रहन सक्ने क्ष’मताका हुन्छन् ।

यसअन्तर्गत अ’ण्डकोष, आँखालगायतका अंग पर्छन् ।यद्यपि यो कुनै आ’श्चर्यजनक तथ्य भने हाेइन,इबोला र जाइकाजस्ता भाइरस पनि संक्रमित निको भएको महिनौँपछि मानिसको वी’र्यमा पनि पाइएका थिए ।त्यस्तै यो अध्ययनले वी’र्यमा पाइएको भाइरसले फेरि संक्रमण फैलाउन सक्छ वा सक्दैन भनेर पनि पुष्टि गरेको छैन ।‘थप अध्ययनहरूपछि यदि कोरोना भाइरस यौ’न संक्रमणबाट पनि सर्न सक्छ भन्ने देखायो भने त्यो जो’खिमको अवस्था हुनेछ,’अध्ययनकर्ताहरूले भनेका छन् ।संक्रमित निको भइसकेपछि पनि वी’र्यमा रहेका भाइरसबाट संक्रमण फैलिन सक्ने सम्भावना भने कम हुने विज्ञहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *