चिनियाँ नागरिक र नेपाल प्र`हरी बिच झ`डप,४ प्र`हरी र २ चिनिया घा`इते ।

समाचार

काठमाडौं।काठमडौंको सिंहदरवार अगाडी चिनियाँ नागरिकसंग प्रहरीको झ ड प भएको छ । स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा ध र्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झ ड प भएको हो । निषेधित क्षेत्र तो डेर प्र द र्शन गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले उनीहरुलाई नि य न्त्र णमा लिने प्रयास गरेको थियो । सोही क्रममा झ ड प भएको बताइएको छ ।आफ्नो मुलुक फर्कन पाउने माग राख्दै सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए ।

सुरक्षाकर्मी भिड ति तर वि तर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरी माथि नै जाइलागेका थिए । प्रहरीलाई ढुं गा मु ढा गर्न थालेपछि प्रहरीले नि यन्त्र ण गर्न लागेको थियो । प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई नि यन्त्र ण मा लिएको छ ।चिनियाँ नागरिक र प्रहरीबीच भएको घ म्सा घ म्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घा`इते भएका छन् । घाइ°तेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *