माइतीघरमा प्रधानमन्त्री ओलीको रा`जीनामा माग्दै प्र´दर्शन।

राष्टिय

काठमाडाैँ।भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा त्यसकाे सडकदेखि सदनमा व्यापक बहस सुरू भएकाे छ। नेपाली भूमि लिपुलेक मानसरोबर यात्रा गर्ने सडक भारतले खनेपछि त्यसको विभिन्न स्वरमा वि`रोधमा भइरहेकाे छ।

शनिवार माइतीघर मण्ड`लामा ल`कडाउनको उल्लं`घन गर्दै भेला भएका युवाहरुले भारतीय कदमको वि`रोध गर्दै नेपाल सरकारलाई ख`बरदारी गरे । उनीहरु ले प्रधानमन्त्री केपी शर्मा ओलीको रा`जीनामासमेत माग गरेका थिए ।

उनीहरुले ओली सरकार रा`जीनामा दे,हाम्रो भूमि प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । प्रद`र्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले निय`न्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *