दु:खद खबर : भारतमा खाना न’पाई भो’क-भो’कै एक नेपाली मृ’त्यु।

अन्तर्राष्ट्रिय

धनगढी। भारतमा खाना नपाएर धनगढीका एक युवकको मृ त्यु भएको छ। दिल्ली आजातपुरमा रहेको ट्रान्सपोर्ट सेन्टरमा सवारी चालकको काम गर्दै आएका धन गढीका यु वकको मृ त्यु भएको हो। दिल्लीमा रहेका नेपालीहरुका अनुसार उनको नाम रवि हो। थर खुलेको छैन्। सुदूरपश्चिम समाज भारतका पदाधिकारीहरुले पनि सामाजिक सञ्चाल मार्फत खाना नपाएर उनको मृ त्यु भएको जानकारी दिएका छन्।

दिल्लीस्थित नेपाली दूतावासका का उन्सिलर होम लुईटेलका अनुसार एक जनाको मृ त्युको खवर आएको र प्रहरीले मुचुल्का उठाईरहेको छ। उनले मृ’त्युको कारण भने खुल्न नसकेको टेलिफोनमा दिनेश खवरलाई जानकारी दिए। सुदूरपश्चिम समाज भारत र अन्य राज्य समितिहरुले को रोना सं क्रमणपछि जारी लकडाउनका कारण धेरै नेपाली रोज गारी गुमेर अल पत्र परेको भन्दै उद्धार का लागि माग गर्दै आए का छन्।दिनेश खवरको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *