मु`टु चअ`र्किने घ`टना:८ पढेको श्रीमानले,श्रीमतीले डिग्री पढेको ईर्ष्याले हातका औ`ला छि`नायो !

अन्तर्राष्ट्रिय

एजेन्सी।सुन्दापनि अचम्म लाग्छ । तर यो सत्य खबर हो । एक ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छि’नाईदिए । उक्त घटना यति हदसम्मको वि’भत्स छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । उक्त दु’ष्कर्म गर्ने पति अहिले जे`ल जीवन भोगिरहेका छन् । उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् । यही कारण जंगिएर उनले दाहिने हातका सबै औला नै का’टिदि’ए ।

३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औला छि’नाएका हुन् । यति ब’र्बरता’पूर्ण दु’ष्कर्म छ की उनले पत्नीको औला का’ट्नका लागि पत्नीको आँखामा पट्टी बाँधिदिए,मुखमा टेप लगाइदिए । भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन् । लाडप्यारले शरिरनै उनीतर्फ अड्याईन् ।

त्यसपछि श्रीमान्ले आँखामा पट्टी बाँधिदिए,मुखमा टेप लगाइदिए। एकैछिनमा ब’ज्रपा’त भयो । रा’क्षस श्रीमान्ले ५ वटै औला छि’नाई’दिए । एक झड्का नै उनका लागि अन्धकार’मय भयो । उनका ५ वटै औला का’टिए । त्यति मात्र हैन की का’टिएका औला उनले फोहोरको थुप्रोमा लुकाईदिए । ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् । तर हाम्रा पाठकलाई यो जानकारी गराउ की यो अ’त्यन्तै भ’यावह आक्र’मण,धो’कापछिपनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो ।

उसले आफ्नी पत्नीलाई चे’तावनी दिएको थियो । यदि पढाई सुरु गरे त्यसको परिणाम भ’यानक आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै भयो।द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएपछि उनकी श्रीमतलाई अचानक,आँखा बन्द गर भन्यो । हात बाँधिदियो । मुखमा टेप लगाईदियो । उसले भन्यो की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो । रा’क्षसले मेरा औला का’टिदि’यो पिडित युवतीले बताईन् । घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ ।

मानवाधिकार समूहद्धारा आजीवन कारावासको माग
उ सारै क्रु’द्ध थियो । सारै ईर्ष्या गर्दथ्यो । किनकी उन केवल ८ कक्षा पासको मात्र शिक्षा लिएको थियो । श्रीमतीले उच्च शिक्षा लिएको हेर्न चाहादैन थियो । उस्तो भ’यावह घटना जसले सबैलाई स्तव्ध बनाउँछ । यसैले उसलाई आजीवन कारावासमा राख्न मानवअधिकारवादी समुहले भनेको छ ।

झनै संघर्षशील
सुश्री अख्टरले अहिले झनै संघर्षशील बनेकी छिन् । दाहिने हातका औला का’टिए’पछि अहिले उनी देब्रे हातले देख्न अभ्यास गरिरहेकी छिन् । उनी देब्रे हातले लेख्ने अभ्यासमा चाँडै पोख्त भएकी छिन् ।

उनले पढाई फेरी सूरु गरेकी छिन् । जसरीपनि मास्टर डिग्री हासिल गर्ने र सरकारको उच्च ओहोदामा जागिर खाने उनको लक्ष्य जसरी नी पुरा गर्ने कार्यमा मेहनत गरिरहेकी छिन् । अहिले उनी आफ्ना माता–पिताका घरमा फिर्ता गएकी छिन् । त्यही बसेर अध्ययन पुरा गर्ने लक्ष्य राखेकी छिन् । त्यहाँको समुदायले यो आ’क्रमण मुस्लिम–बहुसंख्यक समुदायका शिक्षित महिलामाथी निशाना बनाउने वाला द’ष्कर्मको एक श्रृंखला भएको दावी गरिएको छ । Source:Dailymail

Leave a Reply

Your email address will not be published. Required fields are marked *