दु:खद खबर:को`रोना संक्रमणबाट ताप्लेजुङका कर्णबहादुर राईको बेलायतमा नि’धन

अन्तर्राष्ट्रिय

लण्डन । को’रोना संक्रमणबाट भूतपूर्व गोरखा सैनिक कर्णबहादुर राईको बेलायतमा शनिबार नि’धन भएको छ ।श्वास फे’र्न गा’ह्रो भएपछि १० दिनअघि अस्पताल लगिएका राईको मे’डिस्टोन अस्पताल के’न्टमा नि’धन भएको किरात यायोख्या मे’डिस्टोन प्रारम्भिक कार्यसमितिका अध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।७७ वर्षीय राईलाई को’रोनाको लक्षण घरमै देखिएको थियो । उनलाई शुरुमा टाउको दु’ख्ने गरेको थियो भने पछि श्वा’स फेर्न गा’ह्रो भएको थियो । उनलाई भे’ण्टिलेटरमा राखी उपचार गरिँदैथियो ।

परिवारका अनुसार उनमा अन्य कुनै स्वास्थ्य स’मस्या थिएन ।ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई सन् २०१७ देखि बेलायतको मे’डिस्टोनमा बसोबास गर्दै आएका थिए । बेलायत आएको केही महिनामै राईकी श्रीमतीको नि’धन भएको थियो । उनी हाल एक छोरा,एक छोरीसित बेलायतमा बस्दै आएका थिए । उनको दुई छोरा, चार छोरी छन् ।सेभेन्थ गोरखा रा’इफल्सका राईको आर्मी नम्बर २११५२९७५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *