यि नै हुन् भारतबाट २ दिन पैदल हिंडेर घर आई क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी अनिता ।

समाचार

काठमाडौ,बैशाख २८-तुलसी बाल अस्पताल तुलसीपुर दाङको आइशोलेसन वार्डमा जुम्ल्याहा शिशु जन्माउनु भएका तुलसीपुर–१३ फुलवारी निवासी अनिता यादवलाई रगत चढाउँदै ।

उहाँले हिजो शनिबार जुम्ल्याहा शिशुलाई जन्मदिनु भएको छ । केहिदिन अघि भारतको बलरामपुरबाट उहाँ घरमा आउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *