आफैले बनाएको को`रोनाको औषधि सेवन गर्दा भारतमा चिकित्सकको निधन

अन्तर्राष्ट्रिय

काठमाण्डौ–भारतमा को`रोनाको औषधी परीक्षण गर्दा एक चिकित्सकको ज्यान गएको छ । ज्यान जानेमा नैशिवसेनन रहेका छन् । उनले आफैले बनाएको को`रोनाको औषधि सेवन गर्दा ज्यान गएको भारतिय मिडियाले जनाएको छ ।फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा कार्यरत उक्त चिकित्सकले कोरोना भाइरससंग लडने औषधीको खोजी गरिरहेका थिए । र औष्धि आफैले बनाएर आफुल नै पहिला सेवन गरेका थिए । उनले त्यो औषधिको केहि मात्रामा थोपा मुखमा हाले औषधी सेवन गर्नेबित्तिकै बे’होस भएका शिवसेननको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ज्यान जानेमा नैशिवसेनन रहेका छन् । उनले आफैले बनाएको कोरोनाको औषधि सेवन गर्दा ज्यान गएको भारतिय मिडियाले जनाएको छ ।

उनले आफुले बनाएको औषधी परिक्षण गर्न शिवसेननले धेरै पिएकाले उनी बे’होस भए र अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ । उनका बोस राजकुमारले उक्त औषधी थोरै अर्थात केही थोपा मात्र पिएका थिए ।पेरुंगुडीमा बस्ने ती चिकित्सक शिवनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेको भारतीय मिडिया आजतकले जनाएको छ । कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए,त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले ।

राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएको बताइएको छ । औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको उपचारका क्रममा निधन भयो । अर्का बिरामी राजकुमारको स्थिति भने स्थिर रहेको जनाइएको छ । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।विज्ञहरुले कोरोना भाइरसबाट संक्रमित हुनेको वास्तविक संख्या अहिले थाहा भए भन्दा धेरै रहेको कुन सक्ने बताएका छन् । परीक्षण अति कम मात्रै भएकाले संक्रमितको संख्या कम देखिएको भन्दै उनीहरुले परीक्षणको दायरा बढाउनु पर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले को`रोनाभाइरसको सम्भावित‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले को`रोनाभाइरसलाई अहिले नै ‘महामारी’करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले यसका लागि तयार रहनुपर्ने बताएको हो ।‘महामारी’भन्नाले विश्वमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने संक्रामक रोगलाई भनिन्छ । यतिबेला चीनबाहिर कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण बढ्दो छ । दक्षिण कोरिया,इटाली र इरानमा यसको संक्रमणमा भएको वृद्धिले चिन्ता थपेको छ ।

विज्ञहरुले को`रोना भाइरसबाट संक्रमित हुनेको वास्तविक संख्या अहिले थाहा भए भन्दा धेरै रहेको कुन सक्ने बताएका छन् । परीक्षण अति कम मात्रै भएकाले संक्रमितको संख्या कम देखिएको भन्दै उनीहरुले परीक्षणको दायरा बढाउनु पर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै‘महामारी’करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले यसका लागि तयार रहनुपर्ने बताएको हो ।‘महामारी’भन्नाले विश्वमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने संक्रामक रोगलाई भनिन्छ । यतिबेला चीनबाहिर कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण बढ्दो छ । दक्षिण कोरिया,इटाली र इरानमा यसको संक्रमणमा भएको वृद्धिले चिन्ता थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *