चर्चित कलाकार दिपकराज गिरीको प्रश्न उत्तर,देशको सिमाना बारे यसो भन्छन गिरी(भिडियो सहित्)

भिडियो

काठमाण्डौं-नेपालको चर्चित हास्यकलाकार तथा अभिनेता हुन् दीपक राज गिरी । उनी वि.सं.२०३२ सालमा काठमाण्डौंको दहचोक गाविसमा जन्मलिएका थिए । वि.सं.२०४९ मा रेडियो नाटक आमाबाट हास्यकलाकारिता सुरु गरेका गिरीले नेपाल टेलिभिजनमा वि.सं.२०६० सालबाट संघर्ष गर्दै हालसम्ममा नेपालका प्रमुख हास्यकलाकारका रुपमा स्थापित भैसकेका छन् । पछिल्लो समय उनी तीतो सत्यमा दीपकको भुमिका निर्वाह गर्दथिए भने,उनले नेपाली चलचित्र छ एकान छ,छक्का पञ्जा,छक्का पञ्जा-२,छक्का पञ्जा-३ मा पनि काम गरेका छन् ।

चर्चित हास्यकलाकार दिपक राज गिरीले छक्का पञ्जा,छक्का पञ्जाको कमाई,आफ्नो बारेमा,देशको सिमानाको बिषय लगायतका कुरामा दर्शक हरुसंग प्रश्न उत्तर गरेका छन् । दर्शकहरुले कमेन्टमा प्रश्न राख्ने र गिरीले आफुलाई लागेका कुराहरुको उत्तर दिने गरेका छन् । कार्यक्रम रमाईलो तरीकाको भए पनि देशन सिमाना प्रश्न आउदा गिरी निकै नै आक्रोसीत देखीन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *