आज एकैदिन २४ जनामा को`रोना पुष्टि,सं`क्रमितको संख्या १३४ पुग्यो

समाचार

कपिलवस्तुमा ६ जना,रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा को`रोना पुष्टि भएको छ। यीसँगै आज(सोमबार)एकैदिन २४ जनामा को`रोना संक्र`मण पुष्टि भएको,स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे। योसँगै नेपालमा को`रोना सं`क्रमितको संख्या १३४ पुगेको छ। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा को`रोना सं`क्रमण पुष्टि भएको थियो ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा को`रोना सं`क्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा सं`क्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक को`रोना सं`क्रमण देखिएको हो ।जसमध्ये ३३ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *