जन्म समय अनुसार थाहा पहुनुहोस आफ्नो भाग्य र भविष्य ।भिडियो सहित।

धर्मकर्म

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार जन्म समयका आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावका बारेमा थाहा पाउन सकिन्छ।
रातमा जन्मने व्यक्ति दिनमा जन्मने भन्दा निकै फरक हुने गर्दछन्। ज्योतिषाचार्य मनिष शर्माका अनुसार रातमा जन्म लिने व्यक्ति जोखिम लिने गर्छन भने दिनमा जन्मने व्यक्ति कामप्रति इमान्दार हुने गर्दछन्। ज्योतिष शास्त्रका अनुसार थाहा पाउनुहोस् दिनमा र रातमा जन्मने व्यक्तिको स्वभाव दिनमा जन्मने व्यक्तिको स्वभाव।

जुन व्यक्तिको जन्म दिनमा हुने गर्दछ,ती व्यक्ति रातमा जन्म लिने व्यक्तिको अपेक्षामा कम साहसी हुने गर्दछ। यी व्यक्ति जोखिम भरिएको कामबाट बच्ने गर्दछन्। स्वास्थ्यको मामिलामा दिनमा जन्मने व्यक्ति भाग्यमानी हुने गर्दछन्। यिनीहरुको स्वभाव राम्रो हुने गर्दछ।

रातमा जन्मदिने व्यक्ति थोरै अल्छी हुने गर्दछन् भने रातमा जन्म लिने व्यक्तिले काममा अल्छी गर्दैनन्। यस्ता व्यक्तिले हरेक काम इमान्दारीसँग पुरा गर्ने गर्दछन्। भिडियाेमा हेर्नुहाेस् पूरा जानकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *