सहयोगी मनका धनी रहेछन् नायक पल शाह,दोश्रो पटक पनि गरे राहत वितरण

चलचित्र

काठमाडौ, बैशाख २९-युवा पुस्ताका लोकप्रिय नायक तथा मोडल पल शाहले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण प्रभावमा परेका मजदुरलाई दोश्रो पटक राहत वितरण गरेका छन् । केहि दिन पहिला उनले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर आफैं मजदुरलाई वितरण गरेका थिए ।

उनि बाहेक अन्य कलाकार बर्षा सिवाकोटि पुजा शर्मा करिश्मा मान्धरप्रियंका कार्र्की जस्ता थुप्रै कलाकारले सहयो गर्दै आएका छन् । लकडाउनका कारण यतिबेला चलचित्र क्षेत्र पनि पूर्ण रुपमा प्रभावित बनेको छ । चलचित्रकर्मीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *