अस्पतालमा आगलागी हुँदा ५ कोरोना संक्रमितको मृत्यु।

अन्तर्राष्ट्रिय

काठमाडौ,बैशाख ३०–रसियाको एक अस्पतालमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । उक्त आगलागीमा परि ५ कोरोना संक्रमित बिरामीको ज्यान गएको हो ।

अस्पतालमा भेन्टिलेटरमा भार बढि भएका कारण आगलागी भएको रसियाको इमरजेन्सी मन्त्रालयले जनाएको छ ।उक्त अस्पतालमा कोरोनाका चार जना बिरामीलाई आइसियु भर्ना गरिएको थियो ।

आइसियुका भर्ना गरिएका उनिहरुको आगलागीका कारण मृत्यु भएको हो। र आगलागीमा परि घाइते भएका १ सय ५० जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । रसियामा हालसम्म कोरोनाबाट २ हजार ९ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *