ज्ञानेन्द्र शाही माथि प्रहरी दमन,लम्पसारबादी के पी ओली मुर्दावाद भन्दै निस्कियाका ज्ञानेन्द्र पक्राउ।

समाचार

काठमाडौं। नेपालका लागि नेपाली अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारले आफ्नो गुमेको भूमी फिर्ता ल्याउनको लागि अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । नेपाल र नेपालीहरुले मान्दै आएको टिंकरको एक नम्बर पिल्लर नै नक्कली रहेको शाहीको भनाई छ । ज्ञानेन्द्र शाही माथि प्रहरी दमन लम्पसारबादी के पी ओली मुर्दावादभन्दै निस्किया ज्ञानेन्द्र पक्राउ भिडियो हेर्नुस।source-Os nepal

यो पनि पढ्नुहोस
मन्कारी पल साहा ले गरे फेरि पनि मज्दुर लाई सहयोग।
काठमाडौ, बैशाख २९-युवा पुस्ताका लोकप्रिय नायक तथा मोडल पल शाहले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण प्रभावमा परेका मजदुरलाई दोश्रो पटक राहत वितरण गरेका छन् । केहि दिन पहिला उनले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर आफैं मजदुरलाई वितरण गरेका थिए ।

उनि बाहेक अन्य कलाकार बर्षा सिवाकोटि पुजा शर्मा करिश्मा मान्धरप्रियंका कार्र्की जस्ता थुप्रै कलाकारले सहयो गर्दै आएका छन् । लकडाउनका कारण यतिबेला चलचित्र क्षेत्र पनि पूर्ण रुपमा प्रभावित बनेको छ । चलचित्रकर्मीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *