काठमाण्डौमा भर्खरै भुकम्पको धक्का।

समाचार

काठमाण्डौ,३० बैशाख ।काठमाडौंमा भुकम्प को धक्क महसुस गरिएको छ। मंगलबार राती करिब ११ बजेर ५६ मिनेट जादाँ भुकम्पको कडा धक्का महशुस गरिएको हो । केन्द्रबिन्दु र कती रेक्टरको गएको हो थप विवरण आउन वांकी रहेको छ ।
source-gandaki times

Leave a Reply

Your email address will not be published. Required fields are marked *