बलिउड अभिनेत्री तापसी पन्नु यि खेलाडीसँग प्रेममा रहेको खुलासा

चलचित्र

एजेन्सी-बलिउडकी हट नायिका भनेर चिनिने नायिका हुन् तापसी पन्नू । उनको जन्म १ अगष्ट १९८७मा भारतमा भएको हो ।उनि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आइरहेकी हुन्छिन् ।चलचित्र तेलुगु, तमिल,मलयालम र हिन्दी मा अभिनय गरीसुकेकी तापसीले एक अन्तर्वार्तामा आफू प्रेममा रहेको खुलाएकी छिन् ।

उनले ब्याडमिन्टन प्लेयर म्याथियस बोईसँग सम्बन्ध रहेको उनले खुलाएकी हुन् ।चलचित्र भन्दा पहिला तापसी सफटवेयर पेशेवरको रूपमा काम गर्ने गर्थिन्। मोडलिंग करियरको समयमा उनले विज्ञापनमा पनि काम गरिसकेकी छिन् । उनको लागि तापसीलाई २००८मा पैंटालून फेमिना मिस फ्रेश फेस र साफी फेमिना मिस ब्यूटीफुल स्किनको रूपमा उपाधि जितेकी हुन् ।

मोडलिंगको साथमा एक संक्षिप्त कार्यकाल पछि,तापसी राघवेंद्र राव द्वारा निर्देशित २०१०मा बनेको तेलुगू फिल्म झुम्माण्डि नादां साथमा आफ्नु अभिनय करियरको शुरुआत गरिन् । पिंकविलाबाट अन्तर्वार्ता दिएकी तापसीको यो समाचार बाहिरिएपछि पूरै भारतमा यसबारे अनेक टिकाटिप्पणी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *