बलिउडमा सनी लियोनीले लगाएको १० किलो शर्टको चौतर्फि चर्चा

चलचित्र

काठमाडौ,चैत १–बलिउड अभिनेत्री सनी लियोनीले हालै सामाजिक संजाल मार्फत एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले १० किलोको त शर्ट लगाएकी छिन् ।

लकडाउनका उनले यो भिडियो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्–वजनी वर्कआउट,१० किलो अतिरिक्त वजनका साथै स्ट्रालर धकेलेर दौडिरहेकी छु । केहि समय पहिला पनि उनले पति र तीन छोरीका तस्विर शेयर गरेकी थिइन् । हालै भने उनले लगाएका १० किलोको सर्टको र्चातर्फि चर्चा भएको छ । उनि यो समयमा बेला बेलामा लाइभमा आएकी हुन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *