भारतमा २४ घण्टामा १०४ जनाको मृत्यु, मृतकको संख्या २७ सय भन्दा बढि

अन्तर्राष्ट्रिय

काठमाडौँ,जेठ ३-भारतमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या दिनहुँ बढदै गएको छ । त्यस्तै भारतमा कोरोना क्रमणबाट २४ घण्टामा मात्रै १०४ जनाको मृत्यु भएको छ । भने ३ हजार ७ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ६४९ जना पुगेको थियो ।

भने कोरोना संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ पुगेको छ । त्यस्तै भारतमा मृत्यु हुनेको संख्या २ हजार ७ सय ५३ पुगेको छ भने ८५ हजार ७ सय ५४ जना संक्रमित भएका छन्। भने ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *