थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो !

Uncategorized

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ ।

आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिरकारीले जनाकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा-९ निवासी १८,३२,३६,३९,३९,४२,४८ वर्षिय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *