श्रममन्त्री यादवलाई हर्ट अट्याक, अस्पताल भर्ना

स्वास्थ

काठमाडौं । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हर्ट अट्याक(हृदयघात)भएपछि अस्पताल भर्ना गरिएको छ । 
हर्ट अट्याक भएपछि मन्त्री यादवलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरेर उपचार भइरहेको छ । 

उनलाई हर्ट अट्याकको अति सामान्य रुप माइल अट्याक भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइए पनि पूर्ण विवरण आउन बाँकी छ । 
 Source:canada nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *