बाँकेमा ४७ जनामा को°रोना सं`क्रमण पुष्टि ।

समाचार

५ जेठ,नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा को`रोना भाइरस (को`भिड-१९)को सं`क्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

थप विवरण केहीबेरमा…….
Source:saptarangi post

Leave a Reply

Your email address will not be published. Required fields are marked *