कोरोना संक्रमितको लाश बसपार्कमा भेटिएपछि…

अन्तर्राष्ट्रिय

नयाँदिल्ली । भारतको एक बसपार्कमा कोरोना संक्रमितको लाश भेटिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक कोरोना संक्रमित भएको प्रहरीलाई थाहा थिएन। त्यसपछि लाश लिएर प्रहरी अहमाबादको बीएस अस्पताल पुगेको थियो। त्यहाँ चेकजाँज गर्ने क्रममा प्रहरीले मृतकको खल्तीबाट एक पत्र र मोबाईल फोन बरामद गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *