कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृ`त्यु।

समाचार

नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृ`त्यु भएको छ।

गुल्मीका संक्रमित पुरुषको बुधाबार मृ`त्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेतोपाटीलाई जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट मृ`त्यु हुनेको संख्या ३ पुगेको छ।सेतोपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *