एमसिसी कुनै पनि हालतमा पारित गर्न दिँदैनौं,संसदमा मतदान भए विपक्षमा मतदान गर्छौं:भीम रावल [भिडियो सहित]

राजनिति

काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले एमसिसी नेपालको हितमा नभएकोले यसलाई संसदबाट पारित गर्न नहुने जिकिर गरे । यदि चो’र बाटोबाट पारित गर्न खोजिए आफूहरुले त्यसको वि’पक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *