नेपालले जारी गरेको नयाँ नक्सा हामीबाट स्वीकार्य हुँदैन- भारत

अन्तर्राष्ट्रिय

भारतले नेपालको नयाँ राजनीतिक नक्सा अस्वीकार्य गर्ने भएकाे छ । नेपाल सरकारले लिम्पियाधुरा,कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गर्दै भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेको छ । सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ।’ ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,उसको विज्ञप्तिमा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *