पाकिस्तान विमान दु`र्घ`ट`नामा धेरैले ज्या`न गु`माए पनि ,विमान चालकले विमान मोडेर ब`चाय सयौँको ज्या`न, नत्र हुने थियो त्यो भन्दा ठुलो सं´हार ।

अन्तर्राष्ट्रिय

काठमाडौं । को`रोना सं`कटसँग जु`ध्दै गरेको पाकिस्तानमा एक अर्को सं`कट उत्पन्न भएको छ । पाकिस्तानको क`राचीमा एउटा यात्रु`वाहक वि`मान दु`र्घ`टनामा परेको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स(पी`आ`ईए)को उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दु`र्घ`टनामा परेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्व`जावाहक पी`आई`एको विमान अ`वतरण गर्ने क्रममा दु`र्घ`टनामा परेको थियो ।

ए–३२० मोडेलको सो विमानमा ९८ जना यात्रु रहेको पी`आ`ईएका प्रवक्ता अब्दुल सत्तारले बताएको डनले लेखेको छ । सो विमान दु`र्घ`टनामा परेपछि धुँ`वाको मु`स्लो देखिएको भिडियो पाकिस्तानी टिभीले प्रसारण गरेका छन् । दु`र्घ`टनास्थल मानवबस्तीमा भएको बताइएको छ । अहिले बाहिर आएको जानकारी अनुसार ५ वर्षीय बा`लकसहित २ जनाको ला`श फेला परेको छ । जहाज अवतरण हुनुभन्दा झण्डै एक मिनेट पहिले दु`र्घ`टना`ग्रस्त भएको हो । यस विमानमा ५१ पुरुष,३१ महिला र ९ बालबालिका सवार भएको बताइएको छ ।

दैनिक भास्करका अनुसार ८ जना चालक दलका सदस्यहरु थिए । पाइलटको नाम सज्जाद गुल बताइएको छ । उनले विमानलाई कम वस्ती भएको क्षेत्रमा लैजान प्रयास गरेका थिए भनिएको छ । विमानस्थल नजिकै अत्यन्तै ठूलो हाउजिङ थियो । तर विमान ख`स्नै लाग्दा केही हदसम्म मोडेर कम मानव बस्तीमा विमान खसाले । प्रत्यक्षदर्शीले भने यदी विमान धुँवा आएकै अघिल्तर्फ ख`सेको थियो भने त्यहाँ ठूलो संहार हुने थियो ।

यद्यपी त्यहाँपनि ६ वटा घर भने न`ष्ट भएका छन् घरभित्र के कति मानवीय क्ष`ति भयो कुनै विवरण आएको छैन । यो विमान १० वर्ष पुरानो हो । विमानस्थल आसपास भौतिक संरचना निर्माण गरिएको भन्दै आलोचना भइरहेको छ । यदी विमानस्थल नजिक मान्छेहरुको बसोबास नभएको भए विमान घरमा ख`स्ने थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *