कोरोनाबाट ११७ नेपालीको मृ’त्यु। हेर्नुहोस कुन देस मा कति।

समाचार

काठमांडाै: विश्वभर काेराेना भाइरसकाे संक्रमणका कारण १ सय १७ नेपालीको मृ’त्यु छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे शनिबारसम्मकाे तथ्यांक अनुसार विश्वभर १ सय १७ नेपाली माहामारीका रूपमा फैलिएकाे काेराेनाबाट सधैका लागि बिदा भएका हुन ।

जसमा सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृ’त्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट(युएई)मा १८ जना,अमेरिकामा १६,साउदी अरबमा ७,नेपालमा ३, कतारमा १,आयरल्याण्डमा १,जापानमा १,टर्कीमा १,नेदरल्याण्डमा १,बहराइनमा १,स्वीडेनमा १,कतारमा १ र कुवेतमा १ जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै,५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको नि’धन भएको छ ।

अत्याधिक कोरोना प्र’भावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

अत्याधिक कोरोना प्र’भावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *