फेरि कोरोना संक्रमणबाट एक नेपाली को मृ’त्यु भएको पुष्टि, मृ’त्यु हुने को संख्या पुग्यो चार।

समाचार

काठमान्डौ,नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृ’त्यु भएका ७० वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाराका ती वृद्धमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल श्रोतले सिधाकुरा अनलाइनलाई बतायो ।उनको जेठ २ गते स्याब परिक्षणको लागी पठाईएको थियो । अस्पताल श्रोतले भन्यो केहि मिनेट अघि मात्र कोरोना पोजेटिभ देखिएकोको अस्पताललाई जानकारी आएको छ ।मृ’तक वृद्धको अ’न्त्यष्टि गरिसकिएको छ । यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या चार पुगेको छ।

वृद्धको मृ’त्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन ।वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शं’कास्पद आएपछि उनको स्वा’ब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृ’तक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा को’रोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
source:Esidhakura.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *