दोस्रो विश्व`यु`द्ध छलेका गोहीको ८४ वर्षमा मृ`त्यु

समाज

एजेन्सी । रुसको मस्कोस्थित एक चिडियाखानाका दोस्रो वि`श्वयु`द्ध छलेका गो`हीको ८४ वर्षमा मृ`त्यु भएको छ । चि`डियाखानाका अनुसार ८४ वर्षका गोही ‘शैटर्न’को शुक्रबार मृ`त्यु भएको हो । उक्त गो`ही एडोल्फ हि`टलरले पालेको धेरैले विश्वास गर्छन् ।

संयुक्त राज्य अमेरिकामा जन्मेको गोहीलाई सन् १९३६ मा बर्लिनस्थित चि`डियाखानालाई हस्तान्तरण गरिएको थियो । सन् १९४३ मा चिडियाखानामा ब`म प`ड्कि`दा गोही त्यहाँबाट उम्किएको थियो । सन् १९४६ सम्म शैटर्नको अवस्था अज्ञात थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *