कोरोनाबाट मृ’त्यु भएका व्यक्तिको रिपोर्ट नआई श’व बुझाएको नेसनल मेडिकललाई का’रबाही गर्न सिफारिस

स्वास्थ

काठमाडौं, वीरगन्जको नेसनल मेडिकल कलेजलाई आवश्यक का’रबाही गर्न सिफारिस गरिएको छ। कोरोनाबाट मृ’त्यु भएका व्यक्तिको रिपोर्ट नआई श’व परिवारलाई बुझाएकाले का’रबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अ’नुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। ‘छलफलपछि अस्पताललाई का’रबाही गर्न गृह मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई अ’नुरोध गर्ने कुरा भयो,’ उनले भने। गत जेठ ४ गते बाराको करैयामाई गाउँपालिका ७ का ७५ वर्षीय वृद्धको नेसनल मेडिकलमा मृ’त्यु भएको थियो।

सोमबार उनमा कोरोना पोजेटिभ देखियो। वृद्धको मृ’त्युपश्चात रिपाेर्ट नआउँदै परिवारले दा’हसंस्कार गरिसकेकाे छ। अस्पतालले कोरोनाको शं’का नलागेका कारण रिपोर्ट नआई मृ’तकको श’व परिवारलाई बुझाएको स्वी’कार गरेकाे छ । अस्पतालका सञ्चालक बसुरिद्दिन अन्सारीले अस्पतालबाट ग’ल्ती भएको स्वीकार्दै प्रशासन वा सरकारले गरेको का’रबाही स्वीकार्य हुने बताएका छन्। यस्तै बैठकले मृ’तकको सम्पर्कमा पुगेका व्यक्तिहरूको क’न्ट्याक्ट ट्रे’सिङ सुरु गर्ने र उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *