घर भाडा तिर्न नसक्ने महिलासँग भाडाको ब’दलामा यौ’न सु’ख मा’ग्ने घरबेटी छ्याप्छ्याप्ती

अन्तर्राष्ट्रिय

एजेन्सी,जेठ । पछिल्लो समय अमेरिकामा घरभाडा तिर्न नसक्दा घरमालिकबाट यौ’नशोषण शि’कार भइरहेका रि’पोर्टहरू सार्वजनिक हुँदैछन् ।बजफिडकाे एक अध्ययनअनुसार कडाउनको बेलामा घरमालिकहरूले भाँडामा बसिरहेका महिलाहरूले भाडाको सट्टा शा’रीरिक स’म्बन्ध राख्नुपर्ने भन्ने माग गरिरहेको छन्।

देशभरमा लकडाउन र आश्रय–स्थान आदेशले करिब १७ मिलियन श्रमिकहरूलाई बेरोजगार बनाएपछि यौ’न उ’त्पीडनको गु’नासोको संख्यामा वृद्धि आएको छ ।महिला स्टेट कमिशनका अनुसार म’हामारीका क्रममा महिलामाथि हुने यौ’न शो’षण र दु’र्व्यवहारका घ’टनाहरूमा निकै बढिरहेको छ।

आयोगका कार्यकारी निर्देशक,खारा जाबोला–क्यारोलस आफ्नो अफिसमा विगत दुई दिनमा आएका यौ’न शो’षणका के’सहरू गएका दुई वर्षमा भन्दा बढी प्राप्त गरेको बताउँछिन्।जमिन्दारहरूले सुरुदेखि आर्थिक क’ठिनाइहरूको फाइदा लिइरहेका छन् । साथै उनीहरूले भाँडाका लागि यौ’न सम्बन्धी स’म्झौताको लागि द’बाब दिने ज’बर’जस्ती समेत गर्ने गरेको रिंग बताउँछिन्।

यो पनि पढ्नुहोस:१३ बर्षीय छात्र र ३४ बर्षीय शिक्षिकाको अनौठो प्रेम कहानी (पढ्नुहोस)

तपाईलाई सुन्दा पनि अचम्मै लाग्न सक्छ,एक विधालयको विधार्थी र शिक्षिका प्रेममा पर्छन् र १३ बर्षका बालकले ३४ बर्षकि शिक्षिकालाई गर्भवती बनाउँछन् । तर यो घटना सत्य हो । यो घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् । ३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन्।

उनले पढाउने स्कुलमा एकजना १३ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो । मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि उनीहरु एकअर्काको प्रेममा परे । उनीहरुबीच यौ न स’म्पर्क पनि भएछ । झण्डै एक वर्षसम्मको शा’रीरिक स’म्पर्कमा रहेका उनीहरुका विषयमा गाइँगुइँ चल्न थाल्यो । उनीहरुको स’म्बन्ध अ वैध थियो।त्यसैले ना’बालिग सँग अवै’ध स’म्बन्ध कायम गरेको आरोपमा मेरीलाई पुलिसले प’क्राउ गर्यो। उनलाई जेल सजायँ पनि भयो । तर जेलमा अनौठो घटना घ’ट्यो । उनले जेलभित्रै बच्चा जन्माइन् । वास्तवमा उनको पेटमा विलीसँगको यौ न स’म्पर्क बाट बच्चा जन्मिएको थियो । बच्चा जन्मिएपछि उनलाई जेलमुक्त गरियो निगरानीमा रहने गरी ।

तर जे’लमुक्त गर्ने बेलामा अदालतले उनलाई सख्त आदेश दिएको थियो, प्रेमी विलीसँग कहिल्यै पनि भेट गर्न नपाउने । तर जेलबाट निस्किने बित्तिकै विलीले अदालतको आदेशको खिल्ली उडाउन थालिन् । उनी एकपटक विलीसँग कारभित्र आ’पत्तिजनक अवस्थामा रहेको बेला प’क्राउ परिन् । त्यसपछि उनलाई सात वर्षको जेल सजाय भयो।रोचक कुरा त के भने त्यो बीचमा उनी फेरि ग’र्भवती भएकी थिइन् । उनले जेलमै दोश्रो बच्चा जन्माइन् । यसपटक भने उनलाई पूरै ७ वर्षको स’जाय काटेपछि मात्र जे’लमुक्त गरियो ।सन् २००४ मा जेलमुक्त भएसँगै मेरी पुन विलीसँग स’म्बन्ध कायम गर्न थालिन् । जब विलीको उमेर २१ बर्षको भयो र कानूनी रुपमा विहेका लागि योग्य बने तब विली र मेरीबीच वैधानिक रुपमा बिहे भयो।

त्यति बेला मेरी चाहिँ ४२ वर्षकी थिइन् । बिहेअघि नै उनीहरुका दुईवटा बच्चा जन्मिसकेका थिए । मेरी जेलमा रहेको बेला विलीकी आमाले ती दुवै बच्चाको हेरचाह गरेकी थिइन् ।बिहेपछि मेरीले थप दुई सन्तान जन्माइन् । अहिले मेरी र विली आफ्नो पूरै परिवार सहित वाशिंटनमा बस्दै आएका छन् । एक अन्तर्वार्ताका क्रममा विली र मेरीले आफ्नोजस्तै स्थितिमा नफस्न आफ्ना बच्चाहरुलाई सचेत गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *