मंगलबार बाट बेपत्ता भएका एक व्यक्तिको शव गाइघाट नदिमा भेटियो।

समाचार

पोखरामा नदीले बगाएर एक व्यक्तिको मृ`त्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृ`त्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार सोही स्थानको गाईघाट नदीमा हातखुट्टा धुने गएका परियारको श`व काली र सेती खोलाबीचको खोँचमा श`व फेला परेको थियो ।

गत बैशाख ११ गते ताप्लेजुङको त्रिवेणी गाउँपालिका-२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बे`पत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *