स्याङ्जामा आफ्नै दाई पर्नेले ब’लत्कार गरी पेट बो’काए सात महिना पछि भयो येस्तो…

समाज

स्याङ्जा:स्याङ्जामा आफ्नै दाई पर्नेले ब’लत्कार गरी पेट बो’काएको भन्दै सात महिना पछि उ’जुरी परेको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आफ्नै जेठो बुवाको छोरा नाताले दाजु पर्नेले ज’वजस्ती पेट बो’काएको भन्दै उ’जुरी परेको हो ।घ’टना सात महिना पछि सार्बजनिक भएको हो । ३४ बर्षिय दाजु पर्नेले ब’लत्कार गरी पेट बो’काएको भन्दै १९ बर्षीय युवतीले उ’जुरी दिएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।गत मंसिर ३ गते दिउँसोको समयमा घाँस का’टन गएको र घाँस का’टी सकेपछी तिर्खा लागी जेठो बुबाको छोरा दाई नाता पर्नेको घरमा पानी खान गएको बेला आफू माथि ज’बजस्ती भएको युवतीको भनाई उल्लेख गर्दै प्रहरीले जनाएको छ ।

म’हिनाबारी पहिले पहिले पनि केही महिना रो’किने गरेको तर अहिले पेट पनि बढे पछि बल्ल आफू ग’र्भवती भएको थाहा पाएको बताईएको छ ।दाजु पर्ने उक्त पुरुषलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्या’द थप गरी अनुसन्धान गरीरहेको स्याङजाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो ।घ’टनाको बिबरण यस्तो छ :मिति २०७६।०८।०३ गते दिउँसो घाँस का’टन गएकी थिएं, घाँस का’टी सकेपछी तिर्’खा लागी मेरो जेठो बुबाको छोरा दाई नाता पर्ने बर्ष ३४ को घरमा पानी खान गएकी थिएँ, पानी खान जाँदा निज दाई नाता पर्नेले मलाई स’माती गालामा चु’म्बन खाने ।

स्त’न छुने छा’म्ने गरी ए’क्कासी घर भित्र रहेको खाट माथि ल’गी मलाई प’ल्टाई बोल्न चल्न नदिई ज’बरजस्ती मैले लगाएको अ’लादिन सु’रवाल र क’ट्टु खो’लिदिई मैले न’मान्दा न’मान्दै निजले आफुले लगाएको शरीरको तल्लो भागको कपडा खोली उ’त्तेजित ’लिङ्ग मेरो यो’नीमा प्र’वेश गराई मलाई ज’वरजस्ती क’रणी गरी बी’र्य यो’नी भित्रै स्ख’लन गराई यो कुरा कोही कसैलाई नभन्नु भनी छो’डे, त’तपश्चात म घाँस लिई घरमा आएं र सो कुरा मैले कोही कसैलाई बताएकी थिईन , मेरो र’जश्वला रोकियो पहिले पहिले पनि समयमा र’जश्वला नहुने १-२ महिना रो’किने हुँदा पछि हुन्छ होला भन्ने लागेको थियो ।

६-७ महिना सम्म समेत र’जश्वला रो’किएको र मेरो पेट ब’ढ्दै गएकाले मलाई नी’जले ज’वरजस्ती क’रणी गरेकोमा सोही ज’वरजस्ती क’रणीबाट मेरो पेटमा ग’र्भ बसेको रहेछ, मलाई ज’वरजस्ती क’रणी गरी ग’र्भवती बनाउने दाई नाता पर्ने ……लाई पक्राउ गरी का’नून ब’मोजिम का’रवाही गरी पाउँ भन्ने समेत व्यहोराको पी’डित …. बर्ष १९ की ……. ले मिति २०७७।०२।१३ मा उ’जुरी दिएकाे ।तस्बिर : सांकेतिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *