नेपाली भूमिमा ह’तियारसहित पसेर भारतीय सु’रक्षाकर्मीले भ’त्काए सडक ।

समाचार

वीरगन्ज : नेपाली भूमिमै निर्माण गरिएको पर्साको ठोरीस्थित ठुटे खोलाको पुल सञ्चालनमा भारतले फेरि अ’वरोध गरेको छ ।भारतीय सु’रक्षा फौ’जकै ब’ल मि’च्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल,जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो ।तर पुल सञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट ह’तियार सहित बर्दीमा नेपाली भूमिमा छि’रेका भारतीय सु’रक्षाकर्मीले पुल सञ्चालनमा अ’वरोध गरेका हुन् ।

पुल र हुलाकी सडक बीचमा रहेको नेपालको खोलाबाट भारततर्फ ब’ग्ने कुलो पुरेर बुधबारदेखि पुल सञ्चालनमा ल्याइएको थियो । तर बिहीबार साँझ ५ बजे भारतबाट डि’एम, ए’सएसबीका डिएसपी र बिहार प्रहरीका अधिकारी सहित आएका सु’रक्षाकर्मी र भारतीयले कु’लेर पु’रेर बनाइएको सडक भ’त्काइदिएका थिए ।पुल सञ्चालनका लागि कुलो पु’रिएको सडक भारतीयले भ’त्काउन था’लेको खबर पाएर ठो’रीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्र’तिवाद गरेपछि भारतीय सु’रक्षाकर्मी र मजदुरहरु फ’र्किएको ठो’री गाउँपालिका २ का वडा अध्यक्ष किशोर तमाङले बताए ।

‘पुलमा पुग्दा भारतका डिएमका साथै हतियार र बर्दीमा रहेका २५÷३० जना जति भारतीय प्रहरी र एसबएसबीले पुलमा बसेर मजदुर लगाएर कुलो भत्काइरहेका थिए । हामीले यो नेपाली भूमि हो,यस्तो गर्न पाइँदैन भनेर प्रतिवाद गर्यौँ,केही बेर भनाभन पनि भयो,पछि उनीहरु भारततिर लागे,’अध्यक्ष तमाङले बताए ।वडाध्यक्ष तमाङका अनुसार भनाभनका क्रममा भारतीय डिएमले पर्साका प्रमुख जिल्ला अधिकारीले भनेर नै कुलो सञ्चालनका लागि सडक भत्काउन आएको बताएका थिए। अन्नपुर्ण पोस्टको अनलाइन सस्करणमा कान्ति शाहले खबर लेखेका छन।

तर करिब २ सयको सख्यामा भेला ठो’रीवासीले पुल सञ्चालनमा अ’वरोध गरिए यसले झन ठूलो दु’र्घटना नि’म्त्याउने ध’म्की दिएपछि उनीहरु पछाडि ह’ट्न बा’ध्य भएको स्थानीयहरु बताउँछन् ।ठो’रीस्थित सशस्त्र प्रहरी बे’स क्या’म्पका सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालले बिहीबार साँझ भारतीय सु’रक्षाकर्मी सहित आएका भारतीय पक्षले क’सलो पु’रेर बनाइएको पुलको सडक भ’त्काउन खोजे पछि जनप्रतिनिधि र सु’रक्षाकर्मीले भ’त्काउन नदिएपछि भारतीय प’क्ष फ’र्किएको बताए ।‘माथिको आ’देश’ भन्दै कुलो भ’त्काउन आएका भारतीय पक्ष र ठो’रीका स्थानीयबीच केहीबेर भ’नाभन समेत भएको उनले बताए ।

‘बिहीबार साँझ पुलमा पुग्दा भारतका डि’एएम,ए’सएसबी र भारतीय प्रहरीका अधिकारीहरुको उपस्थितिमा १५÷१६ जना भारतीय कामदारले पु’रिएको कुलो को’दालो र बे’ल्चाले खनिरहेका थिए । नेपाली भूमिमा यस्तो गर्न मिल्दैन भनेपछि ठो’रीका स्थानीय र भारतीय बीच केही बेर भ’नाभन पनि भयो । हामीले पनि अनुरोध गरेपछि उनीहरु भारत तिरै फ’र्किए,’दाहालले भने ।भा’रतीयहरु फर्किएपछि ठो’रीका स्थानीयले भारतीयले ख’नेको कुलो फेरि पुरेर पुल सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी निरीक्षक दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *