कार्यकक्षमै बे’होस भएका प्र’हरी नायब निरीक्षक टेक बहादुर माझीको मृ’त्यु !!!

समाचार

काठमाडौं:महानगरीय प्र’हरी प्रभाग लुभुका प्रमुख प्र’हरी नायब निरीक्षक(सई)टेकबहादुर माझीको मृ’त्यु भएको छ । शुक्रबार अपरान्ह कार्यकक्षमै बे’होस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान मृ’त्यु भएको हो ।

महानगरीय प्र’हरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको क्रममा मृ’त्यु भएको पुष्टि गरे ।
रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्र’हरीको रुपमा चिनिन्थे । दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा माझीलाई जिम्मेवारी दिइएको थियो ।

ग’म्भीर अवस्थामा अस्पताल लगिएका माझी कार्यक्षेत्रमै खटिएको समयमा लडेको एसएसपी राईले बताए । कार्यकक्षमै ढलेर र’गत भो’मिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको थियो ।
टाउकोमा र’गत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए । शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्र’हरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *