नाति आउला हजुरआमा भन्ला भनेर कुरेर बसे,अब तेहि नाति को श`व म कसेरी हेरु,बाँके दु`र्घ`टनामा ज्यान गुमाउनेकि आमाको बेहाल(भिडियो हेर्नुहोला)

समाज

बाँकेको राप्ती सोनारी गाउँपालिका- २ ठुरिया जंगलमा आइतबार राति भएको सवारी दु’र्घटनामा पश्चिम दाङको शान्ति’नगर गाउँपालिका वडा नं-३,पातेटाकुराका एकै परिवारका तीन जनाको नि’धन भएको छ ।

दुर्घट’नामा नि’धन हुनेमा पूर्ण बहादुर पुन,श्रीमती सीता पुन र छोरा हीमान्सु पुन रहेको बताइएको छ । उनीहरु सपरिवार भारतमा मजदुरी गर्न गएको बुझिएको छ । कोरोनाका कारण भारत’बाट घर फर्कने क्रममा उनीहरुको दु’र्घटनामा परि नि’धन भएको हो । एकै परिवारका तीन जाको नि’धन भएपछि परिवार मात्र होइन पुरा गाँउ नै शो’कमा डुबेको छ ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपाल’गञ्जबाट सल्यान’तर्फ आउँदै गरे’को गाडी आइतबार राती करिब १२ बजेतिर दुर्घ’टनामा परेको थियो । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घ’टना भएको हो । भिडि’यो हेर्नुहोस्…

read another

डडेलधुरा । डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको नि`धन भएको छ। गन्यापधुरा गाउँपालिका २ की ३० वर्षीया महिलाको नि`धन भएको हो । मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै निधन भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिएबा छन् ।

चार दिनअघि भारतबाट आएकी ती महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बस्दै थिइन्। मंगलबार राति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगे पनि कोरोनाका कारण नि`धन भएको भन्दै कसैले पनि नछोएको स्रोतले बताएको छ।

श्रोतका अनुसार स्थानीयहरु क्वारेन्टाइन नजिक आगो बालेर बसे पनि एम्बुलेन्समा राख्न कसैले मानेन् । एम्बुलेन्स चालकले पनि स्वास्थ्य सुरक्षाका सामग्री नबोकेकाले हात नलगाएको जनाइएको छ। अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले आफू घटनास्थलतर्फ गइरहेको र एक घन्टापछि मात्रै विस्तृत रुपमा जानकारी दिने बताए।
Source-onlinekhbarpatrika/photo-file

Leave a Reply

Your email address will not be published. Required fields are marked *