४० थरीका फल फल्ने रुखको मुल्य १९ लाख

समाज

काठमाडौ,जेठ २२- हामिले फलफुल त पक्कै पनि देखेका छौ । तर यति धेरे महंगो फलभने देखेका छैनउ त्यस्तै अमेरीकाको एक विजुअल आर्टसका अनौठौ फल फलेको छ ।

जसको मुल्य १९ लाखपर्ने गएको छ । यस फलको बोटमा ४० प्रकारका फल फुल्छ जसको मुल्य १९ लाख रहेको छ । र यो फल बिक्रिमा राखिएको बताइएको छ ।

यो रुखलाई ट्रि अफ ४० नामले चिनिने गरिन्छ फल किन्न त के हेर्ने पनि पैसा लाग्ने संचार माध्यमले जनाएको छ । उक्त रुखबाट खुर्बानी, चेरी जस्ता फल फल्ने गर्छन् । जसको आर्कषक धेरे रहेको हुन्छ । वानले यो प्रोजेक्ट २००८ मा शुरु गरेका थिए । शुरुमा फुललाई पट्टी बाधेर रोपेको वानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *