आज ९ बजे बेलुका डीभीको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा ?

समाचार


काठमाडौं –  डाइभर्सिटी भिसा ९डीभी० २०२१ को नतिजा शनिवार सार्वजनिक हुने भएको छ । डीभी २०२१ को नतिजा भोलि राति ०९स्४५ बजे सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भोली डीभी २०२१ को नतिजा सार्वजनिक हुन्ेबारे जानकारी गराएको हो । दूतावासले जतिजा हेर्ने तरीकाको कारे पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *