भ्रष्टाचार रोक्न ओली, प्रचण्ड र शेरबहादुर देउवाको सम्पत्ति छानविन हुनुपर्छ…सहमती हुनेले मात्रै शेयर गर्नुहोला ।

राजनिति

काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीे (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी छ । विभिन्न समुहहरु बनाएर छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधनको क्रममा नेकपाको सरकार आएपछि भ्रष्टाचार कमी आएको दाबी गरिरहँदा केन्द्रीय सदस्यहरूले भने नेताहरूकै सम्पत्ति छानविन गर्नुपर्ने माग राखेका छन् । नेकपाको नेताहरूले नै थोरै समयमै धेरै सम्पत्ति जोडेको हुनाले त्यस्तो सम्पत्तिमाथि छा,नविन गर्नुपर्ने के,न्द्रीय सदस्य सुरेशकुमार राईले माग गरेका छन् ।

अ,वैध काममा समेत नेताहरुको सं,लग्नता भएको आरोप लाग्ने गरेको हुनाले त्यस्तो क्रि,याकलाप रोक्नको लागि भए पनि नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘प्रधानमन्त्री ज्यू भ्र,ष्टाचार रोक्न हो भने पहिला तपाई, क.प्रचण्ड र प्रतिपक्षी दलका नेता शेरबहादुुर देउवाको सम्पतिमा थि छानविन हुनपर्यो ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रतिवेदन पेश गर्दै पार्टी नेतृत्वदेखि सरकारसम्मको सोचेअनुरुप कुनै काम गर्न नसकेको प्रष्टाए| प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले विकास निर्माणबारे बोलेको कुरा कार्यान्वयनमा ल्याउनन नसकेको भन्दै शाहा ने,तृत्व माथि खनिएका थिए ।

संघीयतापछि तीन तहको सरकार निर्माण भए पनि जनताले सोचअनुरुप कुनै काम गर्न नसकको केन्द्रीय सदस्य कमला रोकाले बताइन् । बैठकका बोल्ने क्रममा तीन तहको सरकार नि,र्माणपछि जनताले थप दुख पाएको औँल्याइन्। स्थानीय सरकार निर्माण भएपछि पालिकास्तरबाटै झन् ठूलो भ्र,ष्टाचार निम्तिएको उनको भनाइ छ।
Source-kantipur dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *