देशप्रे,मी यु,वाहरुले सरिता गिरिको घर घे,रे

राष्टिय

सं,शोधन फिर्ता लिन सरिता गिरीलाई पा,र्टीको नि,र्देशन, नत्र का,रबाही गर्ने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा द,र्ता गरेको संविधान सं,शोधन प्र,स्ताव फिर्ता लिन नि,र्देशन दिएको छ ।

बुधबार पार्टीका प्रमुख सचेतक उ,माशंकर अरग,रियाले वि,ज्ञप्ति जारी गर्दै गिरीलाई सं,शोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टीले सो प्रस्ताव फिर्ता नलिए का,रबाही गर्ने चे,तावनी समेत दिएको छ ।

बुधबार संसदमा रहेको संविधान सं,शोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशो,धन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र वि,रोध भइरहेको बेलामा पार्टीले भने यस्तो चे,तावनी दिएको हो।
namaste dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *