भारतीय र चिनियाँ सेनाबीच झ’डप, ३ भारतीय सैनिकको मृ’त्यु

अन्तर्राष्ट्रिय

एजेन्सी । भारत र चीनबीचको बढ्दो त’नाबका बीच लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच हिं’स्रक भि’डन्त हुँदा भारतका एक सैन्य अधिकृत र दुई जवानको मृ’त्यु भएको छ ।

भारतको रक्षा मन्त्रालयले जनाएअनुसार दिउँसो २ बजे घ’टनाबारे भारतीय सेनाले प्रेस कन्फ्रेन्स गरि जानकारी दिनेछ ।

सन् १९७५ पछि पहिलोपटक भार चीनबीच सीमामा गो’लाबारी भएको हो । दुवैतिरका सैन्य अधिकारीहरू त’नाब कम गर्न बैठक बसिरहेको र सेनालाई पछि हटाउन कोसिस भइरहेकै बेला तनाव सिर्जना भएको छ ।

सन् १९७५ पछि पहिलोपटक भार चीनबीच सीमामा गो’लाबारी भएको हो । दुवैतिरका सैन्य अधिकारीहरू त’नाब कम गर्न बैठक बसिरहेको र सेनालाई पछि हटाउन कोसिस भइरहेकै बेला तनाव सिर्जना भएको छ ।

६ जुनमा दुवैतिरका कमाण्डरको बैटकले सेनालाई आ-आफ्नो क्षेत्रतिर फर्काउने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *