भारतमा फेरि आर्की कलाकारले गरिन देह त्याग।

अन्तर्राष्ट्रिय

जेन्सी – बलिउड चर्चित अभिनेता सुसान्त सिंहले राजपुतले सुसाइड गरेको केही दिन नबित्दै फेरी यस्तै अर्को खबर पनि बाहिर आएको छ । १६ वर्षे सोशल मीडिया स्टार सिया कक्कड़ले पनि आ त्मह त्या गरेकी छन् । सोसल मिडियामा पपुलर बनकी सियाले आत्महत्या गरेपछि उनका फ्यानहरु चिन्तामा परेका छन्

यद्यपि उनले आत्मत्महत्या गर्नुको कारण भने खुलि नसकेको भारतिय मिडियाले जनाएका छन् । मिडियाका अनुसार गए राती एक गीतको विषयमा सियाले आफ्ना म्यानेजर अर्जुन सरीनसँग कुरा गरेकी थिइन् तर अचानक मृ त्युको खबर सुनेपछि अर्जुन पनि चिन्तामा रहेका छन् ।

अर्जुनले सियाले आफुसँग कुरा गर्दा कुनै चिन्तामा नरहेको समेत बताएका छन् ।सियाले पछिल्लो समय इंस्टाग्राम स्टोरीमा पंजाबी गीतमा डान्स गरेको भिडियो सेयर गरेकी थिइन् । जुन पोष्ट उनको अन्तिम पोष्ट बनेको छ । सिया टिकटकमा अत्यन्तै चर्चित थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *