नेपालमाथी आतं,कवादी आ’क्र’मण हुन सक्ने भन्दै अमेरिकाले निकाल्यो डर लाग्दो प्रतिवेदन

समाचार

काठमाडौं । नेपालको सुरक्षा प्रणाली र व्यवस्थालाई लिएर अन्तर्राष्ट्रिय जगतबाट बेला बेलामा असन्तुष्टि जनाउँदै आएका छन् । नेपालको सुरक्षा अवस्थालागयतलाई कारण देखाएर नेपालको हवाइ सेवा असुरक्षित रहेको बताउँदै आएका छन् ।

बुधबार राति सार्वजनिक भएको आ तं कवादसम्बन्धी गत वर्षको प्रतिवेदनमा अन्तर्राष्ट्रिय आतंककारीहरूले नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्न सक्ने आंकलन गरिएको छ । नेपालको खुला सीमा र एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकललाई कारण बनाउँदै अमेरिकाले सो प्रतिवेदनमा नेपाल ट्रान्जिट प्वाइन्ट हुन सक्ने उल्लेख गरेको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *