बाढिको कारण सिन्धुपाल्चोकमा दुःखद् नि`धन। ।

समाचार

काठमाडौं,गएराती देखि परेको अबिरल बर्ष बाट आएको बाढिको कारण सिन्धुपाल्चोक बाह्रबिसे स्थित जम्बु बजारका सम्पुर्ण घरहरु बगाउदा २२ जना बेपता भएका छन भने ४जनाको दुखत निधन भएको छ।साथै ठूलो धनजनको क्षति भएको छ।
थप विवरण आउन बाँकि।

हेर्नुहोस तस्बिर।

तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *