वनमा निउरो टिप्न जादा एक पुरुस को गैंडाले हानेर ज्यान गयेको छ।

समाचार

चितवन, चैत २४ – कोरोनाले त्रास फैलाएका बेला चितवनमा गैडाले लियो एक जनाको ज्यान । ज्यान जानेमा पूर्ण बहादुर कुमाल रहेका छन् । वनमा निउरो टिप्न गएका कुमालको शनिबार गैडाले ज्यान लिएको हो ।

भरतपुरकै बासिन्दा रहेका ३९ वर्षीय पूर्ण बहादुरको शव भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरीले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *