शिखर कटेरीको जङ्गलमा भिषणआगलागी, रामायण भवन क्ष्यती हुन बाट जोगियो।

समाज

काठमाडौ, चैत २४- तनहुँको भानु नगरपालिका–४ स्थित शिखर कटेरीको जङ्गलमा आगो समयमै निभाउन सफल भएपछि रामायण भवन क्षति हुनबाट जोगिएको छ । अज्ञात समूहले आइतबार राति भानुभक्त सामुदायिक वनमा लगाएको आगो स्थानीयवासीले समयमै निभाउँदा रामायण भवन क्षति हुनबाट जोगिएको ।

“रामायण भवन छेउमै आइपुगेका बेला स्थानीयवासीले स्थानीय सीप रजुक्ति प्रयोग गरी आगो निभाउन सफल हुनुभयो”, उहाँले भन्नुभयो, “जसकारण क्षति हुनबाट जोगियो ।” उक्त जङ्गलमा कसले आगो लगायो भन्ने खुल्न सकेको छैन ।

“सामुदायिक वनका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष लगायतको टोली भन्नुहुन्छ, “कसले यस्तो बदमासी ग¥यो अनुसन्धान गर्दैछाँै ।” अध्यक्ष भाटका अनुसार रामायण भवन हालै मात्र निर्माणसम्पन्न भए पनि संरक्षण हुन सकेको छैन । बस्तीभन्दा केही माथि जङ्गलमा भवन रहेकाले संरक्षणमा सबैको ध्यान पुग्न नसकेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *