फेरि अर्को घटना, प्रेमिकाले बोलाएर गएका युवा जंगलमा यस्तो डरलाग्दो अवस्थामा भेटिए..

समाचार

सालीको घरमा बस्न गएका एक युवक मृत फेला परेका छन् । स्थानियले उनको स्वभाविक निधन नभएको भन्दै घटनाको अनुसन्धान गर्न माग गरेका छन् । युवकको शव जंगलमा झु ण्डिएको अवस्थामा फेला परेको थियो ।यो दाङको घटना हो । रुकमको घटना सेलाउन नपाउँदै फेरी दाङमा अर्को घटना भएको छ ।

वजार जान्छु भनेर आन्टीको घरमा गएका उनी चार दिन सम्म पनि फेला परेनन् ।घर परिवारका सदस्यको मनमा शंका लाग्यो, यो युवतीकै कारण भएको हो । उनले कतै आफ्नो छोराको ज्यान लिए की भन्ने लाग्यो ।दाङका गुरु प्रसाद भण्डारीको घरमा यस्तो विपद आएको हो ।

चार दिन पछि शव फेला परेपछि पुगेको प्रहरीले मुचुल्का नउठाई शव उठाएर लगेको र किटानी जाहेरी दिन लाग्दा पनि प्रहरीले उजुरी नलिएको युवकका बुवाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *