लाइभ कार्यक्रममै नेताले हा’ने पत्रकारको गालामा थ’प्पड, त्यस पछि भयो पछारा-पछार

अन्तर्राष्ट्रिय

एजेन्सी । नेपालका टेलिभिजन कार्यक्रममा तपाई हामीले गेष्टका बीचमा निकै च’र्का च’र्की भएका देखेका छौं । विपरित बिचारका गेष्ट भएभने च’र्का च’र्की हुनु स्वभाविक हो । तर एउटा टेलिभिजन कार्यक्रमको लाइभमै अन्तरवार्ता दिन आएका गेष्टले नै पत्रकारको राम धु’लाई गरेका छन् ।

टेलिभिजन कार्यक्रमको विशेष गरी बहसहरुमा गेष्ट र एक्करबीच झ’डप भएको छ । कुनै कार्यक्रममा आएका गेष्टले पत्रकारलाई ध म्की सम्म दिएका घटना त यस अघि देखेका थियौं । तर यसरी झ’डपमै उत्रिएको भने नौलो घटना हुनसक्छ ।तर, हाल पाकिस्तानमा भने एक नेताले लाइभ कार्यक्रमै पत्रकारलाई ध’केलेर ल’डाएका छन् । दुई जनाबीच झ’डप नै भएको छ । नेताले सुरुमा पत्रकारको गालामा थ’प्पड हान्छन्, ध’के’ल्छन् र एक अर्कामा भि”ड्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *